बनेपामा नै रोकिन्छ ट्रिपर, स्थानीय भन्छन् : रातमा आतंक हुने भयो

काभ्रे । उपत्यकाका ३ तीन जिल्लामा भित्रने टि्रपरलाई ट्राफिक प्रहरीले बनेपामा नै रोक्ने गरेको छ । निर्माण सामग्री बोकेर सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकबाट राजधानी भित्रने ट्रिपरलाई बनेपामा नै रोक्ने गरिएको ट्राफिक प्रमुख निशेष चापागाईंले अनलाइनखबरलाई बताए । साउन १ गतेदेखि राति ८ बजे देखि विहान ५ वजेसम्ममात्रै चल्न दिने उपत्यका प्रशासनको निर्णय पछि जिल्लाको पनौती, … Continue reading बनेपामा नै रोकिन्छ ट्रिपर, स्थानीय भन्छन् : रातमा आतंक हुने भयो